काँग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य : राप्रपा
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सकारात्मक भनेको छ । दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक...