एमालेको समृद्ध नेपालको नीति सही छ : नेता थापा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले...