एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौँ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । शनिबारबाट सुरु भएको सो पार्टीको...