लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छः पूर्वमुख्यमन्त्री पोखरेल
देउखुरी । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् । प्रेस...