सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले उठाए गृहमन्त्रीमाथि प्रश्न
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न...