सुदूरपश्चिममा एमालेले प्रदेशसभा घेराउ गरेपछि बैठक स्थगित
धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भए पनि सभामुखले सांसदहरुलाई शून्य...