गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा आज...