एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज दोस्रो दिन पनि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीति प्रतिवेदनमाथि ८ समूहमा छलफल...