एमालेका कर्मचारीविरुद्ध काँग्रेस र माओवादी निकट कर्मचारीको गठबन्धन
काठमाडौँ । संघीय संसद्का कर्मचारी युनियनको चुनावमा काँग्रेस र माओवादी निकटका कर्मचारीले गठबन्धन बनाएर एमाले निकट कर्मचारीसँग प्रतिस्पर्धा गरेका छन् । बिहीबार भएको संघीय संसद् सचिवालय कर्मचारी युनियनको चुनावमा एमाले...