टर्की भूकम्प प्रभावितहरूको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले टर्कीका भूकम्प प्रभावितहरूको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गदै सोमबार...