एमाले बसेको सरकारमा काँग्रेस मिसिँदैन : पूर्णबहादुर खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन्। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस गृह राज्यमन्त्री मात्रै पाए पनि सरकारमा...