एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुङ्गिएको बताएका छन् । सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरूसँग...