५८ जनाको हस्ताक्षरसहित एमालेका गिरीको मुख्यमन्त्रीमा दाबी
काठमाडौँ । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधवार मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन्। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...