एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन
काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय...