कर्णाली र सुदूरपश्चिममा पनि एमालेले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ जना र सुदूरपश्चिम प्रदेशसभाका...