घेराबन्दीबीच ओली ‘मेन अफ दी इलेक्सन’: शङ्कर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएको बताएका छन् । आइतबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले सत्ता गठबन्धन सरकार गठननजिक भए पनि...