मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका एमाले वडा अध्यक्षका उम्मेदवार रिहा
सुर्खेत । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका गुर्भाकोट ११ का एमाले वडा अध्यक्ष उम्मेदवार राजन बिसी रिहा भएका छन् । गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा...