भिजिट भिसा प्रकरण माओवादीले भन्यो: ‘गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा सोमबार बसेको बैठकले गृहमन्त्री लेखकको...