माओवादी सांसद शर्माको आरोप-‘भ्रष्टाचार र सरकार पर्यायवाची बन्यो’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् ।...