‘प्रचण्ड’ले हर्क साम्पाङलार्ई भने-‘माओवादीप्रति नकारात्मक हुन आवश्यक छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङ माओवादीप्रति नकारात्मक हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । आइतबार धरानमा किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको...