भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माओवादीको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने...