‘माधवविरुद्धको मुद्दामा प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध आयो’-‘प्रचण्ड’
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी गरेका छन्। शुक्रबार...