कुन उद्देश्यसँग केन्द्रित भएर सहकार्य तोड्नुभयो ? भन्दै ओलीलाई माओवादीको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोडैको जवाफ दिनुपर्ने जनाएको छ। प्रतिनिधि सभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले ओलीले पटक पटक प्रस्ताव...