कर्मचारीहरूको क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न ठोस नीति बनाउन आग्रह
काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफल अन्तर्गत संघीय मामिला...