नारायणकाजी श्रेष्ठको चेतावनी : ‘बहुविवाहलाई कानूनी मान्यता दिने कुरा स्वीकार्य हुँदैन’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानूनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। पछिल्लो समय सरकारले बहुविवाह कानूनी मान्यता दिने कानुनको मस्यौदा तयार पारेको...