वर्षमान पुनको दाबी : ‘नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलस्रोतमा नेपालमा २० वर्षदेखि...