‘प्रचण्ड’ र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । खुमलटार पुगेर कोइरालाले ‘प्रचण्ड’सँग दुई घण्टा छलफल गरेका हुन् ।...