नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा बस्दै छ भने प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट...