प्रचण्ड–माधव समूहको विरोध : आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज काठमाडौँको टुाडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ। चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गगत आज दिउँसो ४ बजे टुँडिखेल वरिपरि...