नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्छ : प्रवक्ता श्रेष्ठ
काठमाडाौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत सचिवालय बैठक पूर्वनिधारित समय...