नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज, ऋषि कट्टेलको पक्षमा फैसला(पूर्ण पाठसहित)
काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र...