‘सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्’ : पूर्व प्रधानमन्त्री नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गरेका छन् । प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार...