‘अभिनेता थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान अवस्मरणीय छ’ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व सुनिल थापाको निधनले आफूलाई दुखी बनाएको बताएका छन्। आज उनले शोक सन्देश जारी गर्दै थापाप्रति हार्दिक...