‘अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्याण्डेट छैन’ : देव गुरुङ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्याण्डेट नभएको बताएका छन्। गत मंसिर २४ गते सरकार र जेन जेडका प्रतिनिधिबीच...