‘प्रचण्ड’ले भने : ‘अब प्रधानमन्त्री बन्ने रुचि छैन तर देशले मागे जिम्मेवारीबाट पन्छिन्न’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अब प्रधानमन्त्री बन्ने धेरै रुचि नभएको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशले मागे...