परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेपछि नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको भावी दिशाबारे धारणा सार्वजनिक गरेका छन्। उनले संगठनलाई थप परिष्कृत...