काठमाडौँ-४ मा सचिन तिमल्सिनालाई काँग्रेसले बनायो उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ-४ मा युथ काँग्रेस अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । सभापति गगन थापाले जित्दै आएको सो क्षेत्रबाट क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार तय भएका...