काँग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्ने पूर्णबहादुर खड्काको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले काँग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्ने बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएपछि खड्काले निर्णय उल्टिनुपर्ने बताएका...