कार्यसम्पादन बैठकका लागि काँग्रेस नेताहरू पुगे पार्टी कार्यालयमा
काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन बैठकमा सहभागी हुन नेताहरू सानेपास्थित पार्टी कार्यालयमा पुगेका छन्। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वगृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका हुन्। ...