रमेश लेखकले भने : ‘काँग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधि सभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले...