२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपी साउदको जिकिर : ‘भृकुटीमण्डपमा भएको भेला हो, महाधिवेशन हुनै सक्दैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले महामन्त्रीहरूको आह्वानमा भएको विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिएका छन्।

सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा महामन्त्रीहरू नै सहभागी रहेको भन्दै भृकुटीमण्डपको भेला मात्रै भएको बताए।

महामन्त्रीहरू पार्टी नफुटाउने विश्वास व्यक्त गर्दै उनले भने, ‘उहाँहरूकै सहभागितामा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको हो। त्यो महाधिवेशनको मिति तोक्ने बैठकमा पनि उहाँहरू हुनुहुन्थ्यो। त्यसैले नियमित महाधिवेशन स्थगित भएपछि उहाँहरूले बोलाउनुभएको भेला भन्दा ज्यादा हुन सक्दैन।’

उनले वार्ता जारी रहेकाले त्यसपछि केन्द्रीय समिति बैठक बस्ने बताएका छन् ।