गगन थापाको अपिल : ‘चीन-भारतबीचको व्यापार सम्झौता स्वीकार्य छैन, प्रतिवाद गर्न तयार बनौँ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने बताएका छन् ।...