काँग्रेसका तीन महामन्त्रीका लागि नौ जना मैदानमा, महिलातर्फ तीन उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा महामन्त्री पदमा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेसको संशोधित विधानअनुसार यसपटक एक महिलासहित तीन जना महामन्त्री निर्वाचित हुनेछन्।...