‘विधानभित्रै रहेर काँग्रेसका सबै पक्षलाई समेटेर अघि बढ्छु’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी विधानको सीमाभित्र रहेर सबै पक्ष र पुस्तालाई समेट्दै अघि बढ्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै...