गणेश नेपाली मृत्यु प्रकरणपछि सरकारको भूमिकामाथि विश्वप्रकाशको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकमा बढ्दो निराशा र असन्तुष्टिका घटनालाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन् । मुगुका गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति प्रतिक्रिया दिँदै शर्माले...