विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् । उनले शिक्षकहरूले उठाएका मागहरू संवेदनशील रहेको भन्दै त्यसबारे सरकारलाई...