कोशीमा एमाले र काँग्रेसको सरकार बन्न सम्भव छ : उद्धव थापा
काठमाडौँ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली काँग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन सम्भव रहेको बताएका छन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहणपछि पत्रकारसँग थापाले...