कोशीमा उपसभामुखको अनुपस्थितिलाई समयले मूल्याङ्कन गर्छ : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् । उनले उपसभामुखको भूमिकालाई इतिहासले मूल्याङ्कन...