शेखर र गगन नमिलेपछि संसदीय दलको नेतामा मैले किन दाबी नगर्ने : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सत्तापनइतर पक्षलाई एकीकृत राख्न आफू संसदीय दलको नेताका लागि अगाडि आउनुपर्ने अवस्था आएको जिकिर गरेका छन् । संसदीय दलको नेतामा नेता शेखर कोइराला...