दिल्लीस्थित नेपाली राजदूत शर्माको कार्यकाल अन्त्यतर्फ पुगेको संकेत
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको कार्यकाल अन्त्यतर्फ पुगेको संकेतसहितको सामाजिक सञ्जाल अभिव्यक्तिले कूटनीतिक वृत्तमा चर्चा बढाएको छ। राजदूत शर्माले हालै सामाजिक सञ्जालमा साझा गरेको स्टाटसमा पछिल्ला...